नेकपा सचिवालय बैठक : मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल

काठमाडौँ । मन्त्रिपरिषद् पुनर्गठनलगायतका विषयमा छलफल गर्न नेकपाको सचिवालय बैठक अहिले बसिरहेको छ । पार्टी एकताको २८ महिनापछि तत्कालीन माओवादीको केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा पहिलोपटक नेकपाको सचिवालय बैठक बसेको हो । आज(आइतबार) ११:३० मा सुरु भएको बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक राजनीतिक नियुक्तिका सम्बन्धमा सुझाव र सांगठनिक एकीकरणको बाँकी काम छलफलका एजेण्डा छन् । भदौ २६ … Continue reading नेकपा सचिवालय बैठक : मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल